प्रादेशिकता
Romanized: praadeshikataa, praadeshikata, pradeshikataa, praadesikataa
आफ्नै प्रदेश वा क्षेत्रलाई मात्र सुदृष्टिले हेर्ने क्रिया; स्थानीय पक्षपात; क्षेत्रीय स्वार्थ; प्रान्तीय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आफ्नै प्रदेश वा क्षेत्रलाई मात्र सुदृष्टिले हेर्ने क्रिया; स्थानीय पक्षपात; क्षेत्रीय स्वार्थ; प्रान्तीय भावना।