आनुवंशिकता

Romanized: aanuvamshikataa, aanuvanshikataa, aanuvamshikata, anuvamshikataa

आनुवंशिक हुनाको भाव, अवस्था वा परम्परा; पुख्र्यौलीपन; वंशानुगत स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आनुवंशिक हुनाको भाव, अवस्था वा परम्परा; पुख्र्यौलीपन; वंशानुगत स्थिति।

सम्बन्धित शब्दहरू