आनुपातिक
Romanized: aanupaatika, aanupaatik, aanupatika, anupaatika
अनुपातसम्बन्धी; अनुपातका दृष्टिबाट ठिक ठहरिएको; दामासाही मिलाइएको; अनुपात मिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अनुपातसम्बन्धी; अनुपातका दृष्टिबाट ठिक ठहरिएको; दामासाही मिलाइएको; अनुपात मिलेको।