आनुपूर्विक
Romanized: aanupurvika, aanupurvik, aanupurwika, anupurvik
एकपछि अर्को क्रम मिलेको; सिलसिला मिलेको; क्रमानुसारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
एकपछि अर्को क्रम मिलेको; सिलसिला मिलेको; क्रमानुसारको।