आनुश्राविक
Romanized: aanushraavika, aanushraavik, aanushravika, anushraavika
परम्परादेखि सुनेर आएको; अनुश्रुतिअनुसारको; कर्णपरम्पराबाट सुनिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
परम्परादेखि सुनेर आएको; अनुश्रुतिअनुसारको; कर्णपरम्पराबाट सुनिएको।