आनुकूलिक

Romanized: aanukulika, aanukulik, anukulik, aanukoolika

जस्तो हुनुपर्ने हो त्यस्तो भएको वा बनाइएको; अनुकूल पारिएको; उपयुक्त वा सामयिक तुल्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
जस्तो हुनुपर्ने हो त्यस्तो भएको वा बनाइएको; अनुकूल पारिएको; उपयुक्त वा सामयिक तुल्याइएको।

सम्बन्धित शब्दहरू