आनुमानिक
Romanized: aanumaanika, aanumaanik, aanumanika, anumaanika
अनुमानमा आधारित; अनुमान गरिएको; अनुमानसँग सम्बन्धित; अडकल वा अन्दाज गरिएको; लख काटिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अनुमानमा आधारित; अनुमान गरिएको; अनुमानसँग सम्बन्धित; अडकल वा अन्दाज गरिएको; लख काटिएको।