आनुवंशिक

Romanized: aanuvamshika, aanuvanshika, aanuvamshik, anuvamshika

वंशपरम्पराबाट पाइएको वा आएको; पुख्र्यौली; वंशानुगत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
वंशपरम्पराबाट पाइएको वा आएको; पुख्र्यौली; वंशानुगत।

सम्बन्धित शब्दहरू