आनुभविक
Romanized: aanubhavika, aanubhavik, aanubhawika, anubhavik
अनुभवमा आधारित; प्रयोग वा व्यवहारबाट प्राप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अनुभवमा आधारित; प्रयोग वा व्यवहारबाट प्राप्त।