आधिदैविक
Romanized: aadhidaivika, aadhidaivik, aadhidaiwika, adhidaivik
दैव, प्रकृति आदिबाट प्राप्त हुने; देवताहरूबाट प्रेरित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दैव, प्रकृति आदिबाट प्राप्त हुने; देवताहरूबाट प्रेरित।
२.
भूतप्रेत आदिबाट हुने ।
३.
भाग्यले हुने।