आटविक

Romanized: aatavika, aatavik, aatawika, atavik

जङ्गलवासी; वनवासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जङ्गलवासी; वनवासी।
२.
वनमा जन्मेबढेको; वनको।

सम्बन्धित शब्दहरू