अजैविक

Romanized: ajaivik, ajaiwika, ajaiwik, ajaibika

जैविकभन्दा भिन्न; जीव नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जैविकभन्दा भिन्न; जीव नभएको।
२.
रासायनिक।

सम्बन्धित शब्दहरू