आणविक

Romanized: aanavika, aanavik, aanawika, anavik

अणुका रूपमा हुने वा अणुसित सम्बन्धित; अणुबाट तयार हुने (हतियार आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अणुका रूपमा हुने वा अणुसित सम्बन्धित; अणुबाट तयार हुने (हतियार आदि)।

सम्बन्धित शब्दहरू