नाविक
Romanized: naavika, naavik, naawika, navik
नदीमा डुङ्गा चलाउने पेसा भएको व्यक्ति वा जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नदीमा डुङ्गा चलाउने पेसा भएको व्यक्ति वा जाति।
२.
नाउमा बसेर यात्रा गर्ने व्यक्ति।