नाभिक

Romanized: naabhika, naabhik, nabhik, nabhika

प्रोटोन र न्युट्रोनहरूबाट बनेको परमाणुको केन्द्रीय भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत नाभि+क]

१.
प्रोटोन र न्युट्रोनहरूबाट बनेको परमाणुको केन्द्रीय भाग।
२.
हे. नाभिकीय।

सम्बन्धित शब्दहरू