नाभि

Romanized: naabhi, nabhi

नाइटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नाइटो।
२.
गाडी आदिको बिचको धुरा छिराउने प्वाल।
३.
कुनै गाउँठाउँ वा समाजको मुख्य मान्छे; प्रधान; मुखिया।
४.
कस्तूरी मृगको नाइटोनिर हुने सुगन्धी द्रव्य; बिना।
५.
ग्राह, सर्प, माछो आदिको लिङ्ङ्ग।
६.
काठ आदिको भित्री भाग; चुरो।
७.
कुनै पनि वस्तुको केन्द्रीय भाग।

सम्बन्धित शब्दहरू