नाभिशोथ
Romanized: naabhishotha, naabhishoth, nabhishotha, naabhisotha
नाइटो सुन्निने वा पाक्ने एक थरी रोग; नाभिरोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नाइटो सुन्निने वा पाक्ने एक थरी रोग; नाभिरोग।