नाभील

Romanized: naabhila, naabhil, nabhil, naabheela

निक्कै गाह्रो; अति कष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
निक्कै गाह्रो; अति कष्ट।
२.
स्त्रीको कम्मरमुन्तिर दुवै तिघ्राको बिच भाग; उरुसन्धि; नाइटामुनिको गहिरो क्षेत्र; नाइटे खाडल।

सम्बन्धित शब्दहरू