नाभिनाडी

Romanized: naabhinaadi, naabhinadi, nabhinaadi, naabhinaadee

गर्भवती हुँदा आमाको रसवाही नाडी र बच्चाको नाइटोसँग जोडिइरहने एक नाडी वा नसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गर्भवती हुँदा आमाको रसवाही नाडी र बच्चाको नाइटोसँग जोडिइरहने एक नाडी वा नसा।

सम्बन्धित शब्दहरू