गाभिनु

Romanized: gaabhinu, gabhinu

गाभिनु (gaabhinu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

गाभिनु(१)

(अकर्मक क्रिया [गाभ्+इ+नु])
1.
कुनै वस्तु एक-अर्कासँग जोरिनु; एक अर्कामा खापिनु; मिसिनु; जोल्टिनु; गाँसिनु ।

गाभिनु(२)

(विशेषण)
1.
गर्भिणी; गर्भ धारण गरेकी (गाई, भैंसी)।

सम्बन्धित शब्दहरू