भिन्नाभिन्नै
Romanized: bhinnaabhinnai, bhinnabhinnai
छुट्टाछुट्टै; अलगअलग; बेग्लाबेग्लै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
छुट्टाछुट्टै; अलगअलग; बेग्लाबेग्लै।