भिन्नांश

Romanized: bhinnaamsha, bhinnaansha, bhinnaamsh, bhinnamsha

गणितमा अङ्कको खण्ड; भिन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भिन्न+अंश]

१.
गणितमा अङ्कको खण्ड; भिन्न।
२.
भिन्न भएको अंश वा भाग।

सम्बन्धित शब्दहरू