भिन्नार्थ

Romanized: bhinnaartha, bhinnaarth, bhinnarth, bhinnartha

भिन्न उद्देश्य वा नियत भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
भिन्न उद्देश्य वा नियत भएको।
२.
अलग-अलग अर्थ भएको; छुट्टै तात्पर्य भएको।
३.
(नाम) अलग अर्थ; छुट्टै अर्थ।

सम्बन्धित शब्दहरू