भिन्नार्थी
Romanized: bhinnaarthi, bhinnaarthee, bhinnarthee, bhinnarthii
भिन्नै अर्थ भएको; अलग अलग अर्थ लाग्ने; भिन्नार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत भिन्नार्थ+ई]
१.
भिन्नै अर्थ भएको; अलग अलग अर्थ लाग्ने; भिन्नार्थ।
२.
स्वरूप एउटै भए पनि भिन्न अर्थ हुने।