धनार्थी

Romanized: dhanaarthi, dhanaarthee, dhanarthee, dhanarthii

धन आर्जन गर्ने; कमाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धन आर्जन गर्ने; कमाउने।
२.
धनको आशा राख्ने; धनको इच्छुक।

सम्बन्धित शब्दहरू