दर्शनार्थी

Romanized: darshanaarthi, darshanarthi, darsanaarthi, darshanaarthee

देवी, देवता वा मान्यजनको दर्शन गर्न चाहने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत दर्शन+अर्थी]

१.
देवी, देवता वा मान्यजनको दर्शन गर्न चाहने व्यक्ति।
२.
दर्शन गर्न वा हेर्न चाहने।
३.
देवीदेवता र मान्यजनको दर्शन गर्न उपस्थित भएको (व्यक्ति वा समूह)।

सम्बन्धित शब्दहरू