ज्ञानार्थी
Romanized: jnyaanaarthi, jnyaanarthi, jnyanaarthi, jnyanarthi
ज्ञान चाहने; ज्ञानको खोजीमा लागेको; शिक्षार्थी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
ज्ञान चाहने; ज्ञानको खोजीमा लागेको; शिक्षार्थी।