दर्शनार्थ
Romanized: darshanaartha, darshanaarth, darshanartha, darsanaartha
दर्शन गर्नका लागि; दर्शनभेटको उद्देश्यले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [दर्शन+अर्थ]
1
दर्शन गर्नका लागि; दर्शनभेटको उद्देश्यले।