दर्शनीय
Romanized: darshaniya, darshaniy, darsaniy, darshaneeya
हेर्न लायक; हेर्नुपर्ने; हेर्दा मनलाई लोभ्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
हेर्न लायक; हेर्नुपर्ने; हेर्दा मनलाई लोभ्याउने।
२.
राम्रो; सुन्दर।