दर्श
Romanized: darsha, darsh, dars, darsa
दर्श (darsha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
दर्श(१)
(नाम [संस्कृत दर])
१..
जिल्लाको एक सानो विभाग; दरा।
२..
दुवैतिर अग्ला पहाड भई बिचमा गह्रो र खोल्सोजस्तो परेको साँघुरो बाटो ।
दर्श(२)
(नाम [संस्कृत])
१..
अवलोकन; दर्शन।
२..
दृश्य।
३..
अमावस्या ; औंसी।
४..
औंसीका दिन अग्निहोत्रीहरूद्वारा गरिने यज्ञकार्य।