दर्शक
Romanized: darshaka, darshak, darsak, darsaka
दर्शन गर्ने; देख्ने; हेर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दर्शन गर्ने; देख्ने; हेर्ने।
२.
निरीक्षण गर्ने; निरीक्षक; द्रष्टा।
३.
कुनै खेल, तमासा, चटक आदि हेर्ने; तमासे; रमिते।