दर्शकदीर्घा
Romanized: darshakadirghaa, darshakadirgha, darsakadirghaa, darshakadirgh
नाटक, चलचित्र आदिमा दर्शकहरू बस्ने ठाउँ; दर्शकहरूको लङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नाटक, चलचित्र आदिमा दर्शकहरू बस्ने ठाउँ; दर्शकहरूको लङ।