प्रदर्शक

Romanized: pradarshaka, pradarshak, pradarsak, pradarsaka

बाटो आदि देखाउने; प्रदर्शन गराउने; चिनाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बाटो आदि देखाउने; प्रदर्शन गराउने; चिनाउने।
२.
हेर्ने वा देख्ने; दर्शक ।
३.
कुनै कुरा सम्झाउने, बुझाउने वा बताउने।

सम्बन्धित शब्दहरू