प्रदर्शनी
Romanized: pradarshani, pradarshanee, pradarsanee, pradarsanii
जनसाधारणलाई देखाउने उद्देश्यले नमुनास्वरूप विभिन्न प्रकारका वस्तु सजाएर राखिने ठाउँ; प्रदर्शनका निम्ति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जनसाधारणलाई देखाउने उद्देश्यले नमुनास्वरूप विभिन्न प्रकारका वस्तु सजाएर राखिने ठाउँ; प्रदर्शनका निम्ति समय-समयमा विभिन्न प्रकारका वस्तुहरू राखिने ठाउँ।
२.
विभिन्न प्रकारका वस्तुहरू नमुनास्वरूप देखाउने काम।