भावप्रदर्शन
Romanized: bhaavapradarshana, bhaavapradarshan, bhavapradarshana, bhaawapradarshana
भाव प्रकट गर्ने वा व्यक्त गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भाव प्रकट गर्ने वा व्यक्त गर्ने काम।