पारदर्शन

Romanized: paaradarshana, paaradarshan, paradarshana, paaradarsana

वारपार देख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वारपार देख्ने काम।
२.
टाढाटाढासम्मको कुरो देख्ने काम; दूरदर्शन।
३.
तीव्र बुद्धि; चतुरता।

सम्बन्धित शब्दहरू