पारदर्शक

Romanized: paaradarshaka, paaradarshak, paradarshaka, paaradarsaka

छ्‌याङ देखिने; काँच, स्फटिक, पानी आदि जस्तो स्वच्छ (पदार्थ) । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
छ्‌याङ देखिने; काँच, स्फटिक, पानी आदि जस्तो स्वच्छ (पदार्थ) ।
२.
वारिदेखि पारि देखिने (सिसा आदि)।

सम्बन्धित शब्दहरू