पारदर्शकपट
Romanized: paaradarshakapata, paaradarshakapat, paradarshakapata, paaradarsakapata
एकापट्टिबाट अर्कापट्टि प्रस्ट देख्न सकिने सिसाजस्तै कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एकापट्टिबाट अर्कापट्टि प्रस्ट देख्न सकिने सिसाजस्तै कपडा।