पारदर्शी

Romanized: paaradarshi, paradarshi, paaradarsi, paaradarshee

पल्लापट्टिसम्म देख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पल्लापट्टिसम्म देख्ने।
२.
टाढासम्मको कुरो देख्ने; दूरदर्शी।
३.
बुद्धिमान्; चतुर; चलाख।
४.
छ्याङ्ग देखिने।

सम्बन्धित शब्दहरू