भूमिकाप्रदर्शन
Romanized: bhumikaapradarshana, bhumikaapradarshan, bhumikapradarshana, bhumikaapradarsana
वास्तविक जीवनसँग समता राख्ने कुनै व्यवहारलाई खास प्रसङ्गमा आरोपित वा अभिनय गर्ने काइदा; खास प्रसङ्ग, अवस्था… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वास्तविक जीवनसँग समता राख्ने कुनै व्यवहारलाई खास प्रसङ्गमा आरोपित वा अभिनय गर्ने काइदा; खास प्रसङ्ग, अवस्था वा घटनासँग सम्बद्ध चरित्रको अभिनयात्मक प्रस्तुति।