दर्शित

Romanized: darshita, darshit, darsit, darsita

प्रकाशमा ल्याउने हेतुले देखाइएको; दर्साइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रकाशमा ल्याउने हेतुले देखाइएको; दर्साइएको।
२.
प्रकट गरिएको; प्रदर्शनमा ल्याइएको; प्रदर्शित।

सम्बन्धित शब्दहरू