निदर्शित
Romanized: nidarshita, nidarshit, nidarsit, nidarsita
दृष्टान्त दिइएको; उदाहरणमा देखाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दृष्टान्त दिइएको; उदाहरणमा देखाइएको।
२.
नमुना प्रस्तुत गरिएको।