निदर्श

Romanized: nidarsha, nidarsh, nidars, nidarsa

कुनै वस्तु वा कुराको अन्वेषण, परीक्षण गर्दा मूल वा समग्रताको राम्रोसँग प्रतिनिधित्व गर्ने केही अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै वस्तु वा कुराको अन्वेषण, परीक्षण गर्दा मूल वा समग्रताको राम्रोसँग प्रतिनिधित्व गर्ने केही अंश।

सम्बन्धित शब्दहरू