न्यादर्श

Romanized: nyaadarsha, nyaadarsh, nyadarsha, nyaadarsa

अध्ययन, अनुसन्धानका क्रममा सामग्री सङ्कलन गर्दा नमुनाका लागि छनोट गरिएको सामग्री; प्रतिनिधि नमुना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत नि+आदर्श]

1
अध्ययन, अनुसन्धानका क्रममा सामग्री सङ्कलन गर्दा नमुनाका लागि छनोट गरिएको सामग्री; प्रतिनिधि नमुना।

सम्बन्धित शब्दहरू