संस्पर्श

Romanized: samsparsha, sansparsha, samsparsh, sansparsh

राम्ररी छुने काम; पूर्ण रूपमा छुने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राम्ररी छुने काम; पूर्ण रूपमा छुने प्रक्रिया।
२.
कुनै नयाँ प्रवृत्तिको प्रभाव।

सम्बन्धित शब्दहरू