अस्पर्श
Romanized: asparsha, asparsh, aspars, ashparsha
स्पर्शको अभाव, छुन नमिल्ने वा नछोइने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
स्पर्शको अभाव, छुन नमिल्ने वा नछोइने स्थिति।