कुस्पर्श

Romanized: kusparsha, kusparsh, kuspars, kushparsha

नराम्रो नियतले गरिएको स्पर्श; खराब पात्रसँग भएको लसपस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नराम्रो नियतले गरिएको स्पर्श; खराब पात्रसँग भएको लसपस।

सम्बन्धित शब्दहरू