दुःस्पर्श

Romanized: duhsparsha, duhsparsh, dusparsha, duhspars

छुन वा पाउन नसकिने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
छुन वा पाउन नसकिने ।
२.
छुन अयोग्य।
३.
(नाम) काउछो।
४.
थाकल।

सम्बन्धित शब्दहरू