आदर्श
Romanized: aadarsha, aadarsh, adarsha, aadarsa
रूप, गुण र विचारको अनुकरण गर्न सुहाउँदो व्यक्ति, पदार्थ वा सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
रूप, गुण र विचारको अनुकरण गर्न सुहाउँदो व्यक्ति, पदार्थ वा सिद्धान्त।
२.
कुनै वस्तु वा क्रियाको पूर्णता तथा उत्तमताको खास नमुना वा स्तर ।
३.
ऐना।
४.
टीका; व्याख्या।
५.
(विशेषण)
सत् र न्यायी स्वभाव भएको (व्यक्ति)।