आदर्शीकृत

Romanized: aadarshikrita, aadarshikrit, adarshikrita, aadarsikrita

आदर्श बनाइएको; आदर्शीकरण गरिएको; नमुना मानिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

[संस्कृत]

1
आदर्श बनाइएको; आदर्शीकरण गरिएको; नमुना मानिएको।

सम्बन्धित शब्दहरू